About Me
मेरो नाम जाप्निजमा यसरी लेख्छ アナンタ । आफ्नो बारेमा आफै के भन्नु खै? मलाई बाख्राको खुट्टाको झोल् चै साह्रै मनपर्ने तर आजकल चै खाँदिन, पाप हुन्छ जस्तो लाग्छ । बिचरा उसले त्यो दुइटा खुट्टाले अझै कति पाईला टेक्थ्योहोला भन्ठानेर ...हुन त बाख्राको चारओटा खुट्टा हुन्छ । मेरो बिचारमा हाम्रो जीवन एउटा ठुलो नाटक हो जहाँ नाटकबाजी नगरे अफ्ठ्याह्रो हुन्छ
Life is good. I may not have everything I want or need, but I always remember that there will be someone worse off than me, so I can't complain. Ok, so maybe I can, but I'll try not to :~